DESHBASI मनोरंजन

naya design

djjjjjjjVideo News Update jjjjjjj#j

महानगरीय ट्राफीक प्रहरी प्रमुख गणेशराज राईले भ्रष्ट्राचारमा वरिष्ठ प्रहरी अधिकृतहरु संलग्न रहेको आरोप

मिस नेपाल २०१२ का सहभागी सुन्दरहिरूले  आ–आफ्नो प्रतिभा देखाएका छन्

मिनाक्षी थापालाई मुम्बईबाट इलाहाबाद लगेर हत्या गरिएको पुस्टी

jjjjjMagazine News Updatejjjjj

नाङ्गिदै नेपाली मोडलहरु (फोटो फिचरसहित)

प्रचण्ड र कमाण्डरहरुवीच पैसाको
लफडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर छलफल !

माओवादीद्वारा आँखामा तेजाब छर्केर मन्दिर को जग्गा कब्जा

Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

jksbjNews In Nepali kjnvjkn

देश माग्दै देशैभरि आगो दनदन

अखण्ड सुदूरपश्चिमको माग गर्दै संघीयताको विरोधमा सल्केको आगो अझै शान्त भएको छैन । आगो कसले र कसरी निभाउने कुनै निकास निस्किएको छैन । यसैगरी अब पूर्वमा पनि आगो बल्न थालेको छ । मध्यमाञ्चलमा पनि मिथिला र भोजपुरा राज्य माग्दै प्रदर्शन भइसकेको छ । Continue reading

प्रहरीविरुद्ध गृहमन्त्रीकै वक्तव्य

उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले पदीय हैसियत बिर्सिएर आफ्नै मातहतका प्रहरी कर्मचारीविरुद्ध वक्तव्य जारी गरेका छन् । नवलपरासीको कावासोतीमा बुधबार भएको गोलीकाण्डलाई लिएर उनले आफ्नो सरकारी हैसियतविपरीत प्रहरी र स्थानीय प्रशासनविरुद्ध वक्तव्य जारी गरेका हुन् ।वक्तव्य निकाल्नेमा continue reading

प्रचण्डले अकस्मात् किन पठाए यस्तो प्रस्ताव ?

एमालेलाई राप्रपा बनाउने, देउवालाई देखाएर रामचन्द्रको बाटो छेक्ने र सुशीललाई प्रधानमन्त्री बनाउने । अर्कोतिर वैद्य र बाबुरामबीच झगडा चर्काएर माओवादीलाई साइजमा ल्याउने योजनाअन्तर्गत त अहिले अनेक गोटी चालिँदै छैन ? एउटा संगीन प्रश्न continue reading

News Links 
Nagarik News
The Himalayan Times
Kantipur Online
BBC Nepali Service
Nepal Japan
Nepal News
Nepal Arab
My Sansar
Nepali Post
Nepal Mother
Nepal Britain
Hamro Samaj
Free Nepal
Naya Patrika
Himal Khabar
Online Khabar
Namaste Holland
Globe Nepal
E - Nepalese News
Globe Nepal
Colorado Nepali Media
Everest Times New York
मदन चौधरी,
 काठमाडौं, वैशाख १५– मिस नेपाल २०१२ का सहभागी सुन्दरहिरूले शुक्रबार राजधानीको रुसी सांस्कृतिक केन्द्रमा आ–आफ्नो प्रतिभा देखाएका छन्। सहभागी १६ जनाले विभिन्न गीत, नृत्य, कविता र वक्तव्य पेस गरे। यसअघि रस्मिता महर्जन अन्तिम छनोटमा परे पनि उनले बीचमै प्रतियोगिता छाडेको आयोजकले जनाएको छ।
अकेशा विष्ट
अञ्जली प्रधानांगको 'रामायण' शीर्षक कविता वाचनबाट सुरु भएको कार्यक्रम प्रशंसा राणाको राजधानीको प्रख्यात 'कुमारी' नृत्यपछि टुंगिएको थियो। दी हेडन ट्रेजरको आयोजनामा हुन लागेको १७ औं मिस नेपालको फाइनल राउन्ड वैशाख २४ गते हुनेछ।

Simple theme. Powered by Blogger.